सोन्सिकको नेपाल दिवस २ साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोन्सिक) ले सउल महानगरपालिका तथा नेपाली राजदुताबास दक्षिण कोरिया र NRN कोरियाको सहयोगमा नेपाल कोरिया मैत्री दिवस २०१३ सम्पन गरेको छ । नेपाली भाषा, सस्कृति, खाना तथा नेपाल पर्यटनको प्रबर्द्धन तथा सोन्सिकलाई शैक्षिक तथा बिद्यार्थीको हकहितका लागि आवश्यक पर्ने रकम संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली राजदुतावास दक्षिण कोरियाका उपनियोग प्रमुख श्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा NRN -कोरियाका अध्यक्ष श्री बिनोद कुवर, सउल महानगरपालिका मल्टी-कल्चरल बिभाग, तथा कोरियामा अवस्थीत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।

Subscribe for our email newsletter